बैङ्क : पैसा भएझै ट्रक को के हुन्छ ?
जहाज : समुद्र भएझै उँट को के हुन्छ ?
छाताको सम्बन्ध वर्षासँग भएजस्तै चस्माको सम्बन्ध के सँग हुन्छ ।
अध्यारो : बत्ति भए तलको कुन ठिक हो ?
चरा : पखेटा भए तलको कुन ठिक हो ?
Choose the odd one. (a) Strong (b) Hesitant (c) Daring (d) Brave
दावी (A) चट्याङ पर्दा, प्रकाश देखिन्छ अनि मात्र आवाज सुनिन्छ ।
कारण (R) प्रकाशको गति ध्वनी भन्दा बढी हुन्छ ।
दावी (A): खेलाडीहरु तन्दुरुस्त हुन्छन् । कारण (R): पारस खडका खेलाडी हुन् ।
कथन: एकदिवसीय क्रिकेट खेलमा एउटा टोलीले बनाएको कुल रन २०० थियो । त्यसमध्ये १६० रन स्पिनरहरूले बनाएका थिए । निष्कर्ष: (I) टोलीको ८०% स्पिनरहरू छन् । (II) सुरुवाती ब्याट्सम्यान स्पिनर थिए ।
कथन: सहरको वडा X मा ठूलो संख्यामा मानिसहरू घातक मलेरियाबाट पीडित भएका छन् । आवश्यक कदमहरुः (I) नगरपालिकाले वडा X मा का बिरामीहरुलाई अस्पताल लैजानु पर्छ । (II) लामखुट्टेको टोकाइबाट बच्नको लागि यस क्षेत्रका मानिसहरूलाई सल्लाह दिनुपर्छ ।
कथन: "तपाईलाई एक वर्षको परिक्षण अवधिको साथ प्रोग्रामरको रूपमा नियुक्त गरिएको छ र तपाइँको कार्यसम्पादनलाई पुष्टिको लागि अवधिको अन्त्यमा समीक्षा गरिनेछ।"
अनुमानहरू: (I) नियुक्ति प्रस्तावको समयमा एक व्यक्तिको कार्यसम्पादन सामान्यतया थाहा हुँदैन । (II) सामान्यतया एक व्यक्तिले परीक्षण अवधिमा आफ्नो योग्यता प्रमाणित गर्ने प्रयास गर्दछ ।
अमित ३० मिटर पूर्वतर्फ हिडेर दायाँ फर्की ४० मिटर हिड्छ। फेरी ऊ बायफर्केर ३० मिटर हिड्छ । अब ऊ
शुरुको बिन्दुबाट कुन दिशा तर्फ रहेको छ ??
यदि राम श्यामको दक्षिणमा छ र हरि चाहिँ श्यामको पूर्वमा छ भने राम चाहिँ हरिबाट कुन दिशामा छ ??
एउटा मान्छे पश्चिम फर्किएको छ घडीको सुई घुम्ने दिशामा ऊ ९०° घुम्छ र अन्त्यमा घडीको सुई घुम्ने
दिशामा १८०° घुम्छ भने ऊ अब कुन दिशातिर फर्किएको छ ??
यदि राम श्याम एक अर्कासंग आमुन्ने सामुन्ने कुरा गर्दैछन्, यदि बिहानको समयमा श्यामको छाँया रामको
दाहिनेतिर छ भने राम कुन दिशामा फर्किएको छ होला ?
A,BB,CCC,DDDD,………….भने १०० औँ स्थानमा के आउँछ ??