Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

Technical IQ Exam Set (27 Magh 2080)

Welcome to your Technical IQ Exam Set (2079/09/16)

Name
A,C,F, K,..?..

A,E,I,M,Q,..?..

A,D,I,R,..?..

DE,J,NO,T,..?..

ABC,EGF,ILI,MQ?

बैङ्क : पैसा भएझै ट्रक को के हुन्छ ?

जहाज : समुद्र भएझै उँट को के हुन्छ ?

छाताको सम्बन्ध वर्षासँग भएजस्तै चस्माको सम्बन्ध के सँग हुन्छ ।

अध्यारो : बत्ति भए तलको कुन ठिक हो ?

चरा : पखेटा भए तलको कुन ठिक हो ?

Choose the odd one. (a) Strong (b) Hesitant (c) Daring (d) Brave

Choose the odd one.

Choose the odd one.

Choose the odd one.

Choose the odd pair.

दावी (A) चट्याङ पर्दा, प्रकाश देखिन्छ अनि मात्र आवाज सुनिन्छ ।

                    कारण (R) प्रकाशको गति ध्वनी भन्दा बढी हुन्छ ।

दावी (A): खेलाडीहरु तन्दुरुस्त हुन्छन् ।                    कारण (R): पारस खडका खेलाडी हुन् ।

कथन: एकदिवसीय क्रिकेट खेलमा एउटा टोलीले बनाएको कुल रन २०० थियो । त्यसमध्ये १६० रन स्पिनरहरूले बनाएका थिए ।                    निष्कर्ष:  (I) टोलीको ८०% स्पिनरहरू छन् ।                                (II) सुरुवाती ब्याट्सम्यान स्पिनर थिए ।

कथन: सहरको वडा X मा ठूलो संख्यामा मानिसहरू घातक मलेरियाबाट पीडित भएका छन् ।                                          आवश्यक कदमहरुः          (I) नगरपालिकाले वडा X मा का बिरामीहरुलाई अस्पताल लैजानु पर्छ ।          (II) लामखुट्टेको टोकाइबाट बच्नको लागि यस क्षेत्रका मानिसहरूलाई सल्लाह दिनुपर्छ ।

कथन: "तपाईलाई एक वर्षको परिक्षण अवधिको साथ प्रोग्रामरको रूपमा नियुक्त गरिएको छ र  तपाइँको कार्यसम्पादनलाई पुष्टिको लागि अवधिको अन्त्यमा समीक्षा गरिनेछ।"                  

   अनुमानहरू:                    (I) नियुक्ति प्रस्तावको समयमा एक व्यक्तिको कार्यसम्पादन सामान्यतया थाहा हुँदैन ।                    (II) सामान्यतया एक व्यक्तिले परीक्षण अवधिमा आफ्नो योग्यता प्रमाणित गर्ने प्रयास गर्दछ ।

अमित ३० मिटर पूर्वतर्फ हिडेर दायाँ फर्की ४० मिटर हिड्छ। फेरी ऊ बायफर्केर ३० मिटर हिड्छ । अब ऊ
शुरुको बिन्दुबाट कुन दिशा तर्फ रहेको छ ??

यदि राम श्यामको दक्षिणमा छ र हरि चाहिँ श्यामको पूर्वमा छ भने राम चाहिँ हरिबाट कुन दिशामा छ ??

एउटा मान्छे पश्चिम फर्किएको छ घडीको सुई घुम्ने दिशामा ऊ ९०° घुम्छ र अन्त्यमा घडीको सुई घुम्ने  
          दिशामा १८०° घुम्छ भने ऊ अब कुन दिशातिर फर्किएको छ ??

यदि राम श्याम एक अर्कासंग आमुन्ने सामुन्ने कुरा गर्दैछन्, यदि बिहानको समयमा श्यामको छाँया रामको
                         दाहिनेतिर छ भने राम कुन दिशामा फर्किएको छ होला ?

A,BB,CCC,DDDD,………….भने १०० औँ स्थानमा के आउँछ ??

Leave a comment

Your email address will not be published.