Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

Technical GK Exam (2079/08/10)

Welcome to your Technical GK Exam (2079/08/10)

Name
1. जैविक विविधता दिवस कहिले मनाईन्छ ?

2. वातावरण परिषदको अध्यक्ष को रहने व्यवस्था रहेको छ ?

3. नेपालको जनसंख्या वृद्धिदर ऋणात्मक रहेको जनगणना तलका मध्ये कुन हो ?

4. नेपाली सेना रहित एक मात्र राष्ट्रिय निकुञ्ज कुन हो ?

5. राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा एउटा परिवारमा औसत कति जना सदस्य बसोबास गर्दछन ?

6. सबैभन्दा पहिले स्थापना भएको संरक्षण क्षेत्र कुन हो ?

7. नेपालमा कति प्रजातिका चराहरुलाई संरक्षित घोषणा गरिएको छ ?

8. वातावरण क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार कुन हो ?

9. सर्वप्रथम Eco Tourism शब्दको प्रयोग कहिले भएको थियो ?

10. तराईको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ?

11. राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या वृद्धिदर कति प्रतिशत रहेको छ ?

12. UNEP को स्थापना कहिले भएको हो ?

13. केन्यामा भएको ग्रिनवेल्ट मुभमेन्टको नेतृत्व कसले गरेका थिए ?

14. ओजोन तह विनाश गर्ने प्रमुख कारक तत्व कुन हो ?

15. Earth Hour को सुरुवात कुन देशबाट सुरुवात भएको हो ?

16. एजेण्डा २१ के सँग सम्बन्धित छ ?

17. CITES को प्रधान कार्यालय कहाँ रहेको छ ?

18. मकालु वरुण राष्ट्रिय निकुञ्जको क्षेत्रफल कति वर्ग कि.मि. रहेको छ ?

19. नेपालमा Agenda 21 मा आधारित दिगो विकास कार्यक्रम सर्वप्रथम लागू नभएको जिल्ला कुन हो ?

20. नेपालमा संरक्षित स्तनधारी जन्तुहरु कति छन ?

21. नेपालमा हाल कति माइक्रोनको भन्दा तलको प्लास्टिक उत्पादनमा प्रतिवन्ध लगाईएको छ ?

22. जलवायु परिवर्तन सम्बन्धी COP २८ सन् २०२३ मा कहाँ हुँदैछ ?

23. जटायु रेष्टुरेन्ट कहाँ रहेको छ ?

24. पछिल्लो वन संरक्षणको रुपमा गोदावरी फुलचोकीलाई कहिले वन संरक्षण घोषणा गरियो ?

25. सबैभनदा धेरै बाघ पाईनेमा दोस्रो स्थानको राष्ट्रिय निकुञ्ज कुन हो ?

Comment List

Leave a comment

Your email address will not be published.