Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

Weekly I.Q Set-9

Hello Loksewa Weekly I.Q Exam

नमूना प्रश्न–पत्र

पूर्णाङ्कः 40                                                   समयः 30 मिनेट

उत्तिर्णाङ्कः 16

1. यदि दक्षिण पूर्वलाई उत्तर तथा उत्तर पूर्व लाई पश्चिम मान्ने हो भने पश्चिमलाई के मान्नु पर्ला ?

2. प्रश्न वाचक चिन्ह भएको ठाँउमा उपयुक्त अंक छान्नुहोस् ।

3. A ले एक कार्य ४ घण्टामा गर्छ, B र C मिलेर ३ घण्टामा तथा A र C मिलेर २ घण्टामा पुरा गर्छन् भने B एक्लैलाई सो कार्य गर्न कति दिन लाग्छ ?

4. ३९ जनाको कक्षामा राम सुमित भन्दा ७ स्थान अगाडि छ यदि सुमित अन्तिमबाट १७ औ स्थानमा छ भने राम सुरुबाट कति औ स्थानमा छ ?

5. एउटा व्यापारी कन्फरेन्समा उपस्थित सबै २० जना एक आपसमा सबैलाई नमस्कार गर्दा जम्मा कतिपटक नमस्कार हुन्छ ?

6. तलका मध्ये कुन संग मिल्दो छ ?

8:256

7. तलको श्रेणी पुरा गर्नुहोस् ।

1, 5, 14, 30, 55, 91, ?

8. तलको तालिकामा छुटेको संख्या कुन हो ?

9. एउटा निश्चित कोडमा CLOUD लाई GTRKF लेखिन्छ भने SIGHT लाई कसरी लेखिन्छ ?

10. तलका चित्रमा त्रिभुजको संख्याहरु पत्ता लगाउनुहोस्

11. निम्न आकृतिबारे विचार गर्नुहोस र त्यसपछि दिइएको प्रश्नको उत्तर दिनुहोस्


आकृतिमा देखिए अनुसार एक वर्गलाई चारवटा आयातहरुमा विभाजन गरिएको छ । आयतहरुका भुजाहरुको लम्बाई पूर्ण संख्याहरुमा छन् आकृतिमा दुईवटा आयातहरुको क्षेत्रफल अंकित गरिएको छ । निम्न संख्याहरु मध्ये कुन एक संख्याले माथि दिइएको वर्गको प्रत्येक भुजाहरुको प्रतिनिधित्व गर्छ ?

12. Count the number of squares in the given figure.

13. क्रम बद्ध रूपमा मिलाउनुहोस्।

१. किशोर अवस्था   २. यूवाअवस्था   ३. शिशु अवस्था   ४. वृद्ध अवस्था   ५. बाल्यअवस्था

14. कुनै ठाउँको स्थानीय समय 06:00am हुँदा ग्रीनबीच मध्यान्ह समय (GMT) 02:00am छ भने त्यस ठाउँको देशान्तर कति हुन्छ ?

15. क्रम पुरा गर्नुहोस् ?

BZA, DYC, FXE, ?, JVI

16. कुनै कोड भाषामा WPSLPIMFHA लाई SOLID भनिन्छ भने ATEXXQIBVO लाई के भनिन्छ ?

17. पहिलो प्रश्नमा दिइएका चित्रहरु क्रमका आधारमा राखिएको हुन्छ त्यसैलाई आधार मानेर दिइएका विकल्पमध्ये एउटा सही विकल्प छनोट गर्ने ।

18. दिएको चित्रबाट पहिलो र दोश्रो चित्रको क्रम पत्ता लगाई त्यसैलाई आधार मानेर तेश्रो र चौथो चित्रको निर्माण गर्नुहोस् ।

19. तल दिइएको चित्रमा त्रिभुजको सङ्ख्या कति हुन्छ ?

20. House, Bedroom, Bathroom बिचको सम्बन्ध जनाउने भेन-चित्र रोज्नुहोस।

Leave a comment

Your email address will not be published. Required fields are marked *