Hello Loksewa Weekly Exam
नमूना प्रश्न–पत्र
पूर्णाङ्कः 40 समयः 30 मिनेट
उत्तिर्णाङ्कः 16
1. AYBZC, DWEXF, GUHVI, JSKTL, ?
2. 6 जना केटीहरु क्रमश : 3, 5, 7, X, 15, 17 वर्षका छन्, तिनिहरुको औसत उमेर 10 वर्ष छ भने X को उमेर कति होला ?
3. यदि राहुल लाईनमा दायाँ बाट 12th स्थानमा र बायाँ बाट 4th स्थानमा छ । यदि उक्त लाइनमा कुल व्यक्तिको संख्या 28 पुर्याउनु पर्ने छ भने अब कति जना मानिस थप्नुपर्ला ?
4. देहाएको श्रेणीमा कुन चाहिँ अंक अमिल्दो छ ?
1, 3, 10, 21, 64, 129, 256, 778
5. दिइएको मेट्रिक्स पुरा गर्नुहोस् ।
6. कुनै ठाउँको स्थानीय समय 06:00am हुँदा ग्रीनबीच मध्यान्ह समय (GMT) 02:00am छ भने त्यस ठाउँको देशान्तर कति हुन्छ ?
7. एउटा बस सुरुमै 3 मिनेट ढिलो गरी स्टार्ट हुन्छ र प्रत्येक मिनेटमा 3 सेकेण्डका दरले ढिलो हुदै जान्छ भने त्यसलाई 1 घण्टा ढिलो हुन अरु कति समय लाग्ला ?
8. A र B कुनै निश्चित बिन्दुबाट विपरित दिशा तर्फ हिडे । दुबै जना ५ कि.मी हिडे पछि A दायाँ तर्फ फर्कि 3 कि.मी र B बायाँ तर्फ फर्कि 3 कि.मी हिडे यस अवस्थामा तलको कुन चाहि भनाई गलत हुनै पर्छ
9. 10 जना ज्यामिले 40 दिनमा 20 वटा खाडल खन्न सक्छन् त्यस्तै 10 वटा खाडल 20 जना ज्यामिले कति दिनमा खन्न सक्छन् ?
10. एउटा टेवल टेनिस खेलमा 30 जना खेलाडी सहभागि भए, उक्त खेलमा प्रत्येक टिममा हार्ने प्रत्येक खेलाडी बाहिरिए भने विजयी घोषणा हुन्जेल कम्तिमा कति खेल खेलाइएका थिए ?
11. यदि TABLE लाई UACMET लेखिन्छ भने CAPSULE लाई के लेखिन्छ ?
12. छोडिएको संख्या पत्ता लगाउनुहोस् ।
13. दिइएको X चित्र ऐनामा देखाउदा तलको विकल्पहरु मध्ये कुन चाँही हुन्छ ?
14. अर्थ स्पष्ट हुने गरि सामुहिकिकरण गर्नुहोस् ।
15. यदि कोठालाई विछ्यौना, विछ्यौनालाई फूल, फूललाई कार्पेट भनिन्छ भने मान्छे केमा सुत्छ ?
16. तलको चित्रमा कति वटा त्रिभुज छन् ?
17. दिएको चित्रहरूको क्रमसँगै मिलने चित्र छान्नुहोस् ।
18. प्रश्न बाचक चिन्ह भएको स्थानमा विकल्पहरु मध्ये बाट उपयुक्त विकल्प छनौट गरी क्रम पुरा गर्नुहोस् ।
19. चित्र X संग मिल्ने उपयुक्त चित्र छनौट गर्नुहोस् ।
20. 8 वर्ष अघि बावुको उमेर भन्दा छोराको उमेर तेब्बर थियो, 6 वर्ष पछि छोराको उमेर 22 वर्ष हुन्छ भने 2 वर्ष अघि बाबुको उमेर कति थियो ?