1. keaC : Caek :: xumF :: ?
4. In following letter series, some of the letters are missing which are given in that order as one of the alternatives below it. Choose the correct alternative.
5. Z, X, S, I, R, R, ?, ?
6. In the certain code CONGRATULATIONS is DPOHSBUVMBUJPOT then, COMPETENCE is.
7. SWEET लाई कोड भाषामा TXFFU जस्तै BITTER लाई के लेखिन्छ ?
8. QBHF ले PAGE लाई जनाउँछ भने QFODJM ले के लाई जनाउँछ ?
9. INSTITUTION लाई कोड भाषामा NOITUTITSNI जस्तै EDUCATION लाई के लेखिन्छ ?
10. PEN लाई कोड भाषामा ODM जस्तै BOOK लाई के लेखिन्छ ?
11. हरि टाउकोले टेकेर उभिएको छ र उसको अनुहार दक्षिणतर्फ फर्किएको छ भने उसको दायाँ हात कुन दिशातर्फ रहेको छ ?
12. सुनिता ४ कि. मि. उत्तर गएर बायाँतर्फ मोडिएर २ कि. मि. अगाडि बढिन। पुन : बायाँतर्फ मोडिएर ४ कि. मि. अगाडि गइन् भने उनी सुरुको वीन्दुबाट कति टाढा पुगिन ?
13. दिपेश अहिले पश्चिम दिशातर्फ फर्केर उभिएको छ। ऊ घडिको सुईको दिशाअनुसार ४५° को कोणमा घुमेर पुन : घडीको सुइको उल्टो दिशातर्फ १८०° को कोणमा घुम्छ भने ऊ अहिले कुन दिशातर्फ फर्किएको छ ?
14. दिइएको क्रियाकलाप, शब्द, सम्बन्ध आदिलाई उपयुक्त क्रममा मिलाएर राख्ने ।
- औषधि
- ज्वरो
- डाक्टर
- औषधि पसल
- स्वास्थ्यलाभ
15. समूहमा नमिल्ने पत्ता लगाउनुहोस। काठमाडौं, पोखरा, चितवन, रुपन्देही