Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

Verification Test , paristhitik paddati

Welcome to your weekly exam !!

1. 
नेपालको स्वीट्जरल्याण्ड भनेर कुन ठाउँलाई चिनिन्छ ?

2. 
रातोपाण्डाको लागि प्रसिद्ध राष्ट्रिय निकुञ्ज कुन हो ?

3. 
For a long Planet कुन संस्थासँग सम्बन्धित आदर्श वाक्य हो ?

4. 
जैविक विविधता सूचना केन्द्र कुन जिल्लामा रहेको छ ?

5. 
Red Data Book को प्रकाशन सँग सम्बन्धित संस्था कुन हो ?

6. 
वायुमण्डलीय हरित गृह प्रभावको रहस्योद्घाटन गर्ने व्यक्ति कुन हो ?

7. 
विश्व सम्पदा दिवस कहिले मनाईन्छ ?

8. 
वातावरण क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार कुन हो ?

9. 
जनगणना 2078 अनुसार हाल नेपालमा अन्य लिङ्गिको संख्या कति रहेको छ ?

10. 
जनगणना 2078 अनुसार हाल सबैभन्दा बढी जनघनत्व भएको प्रदेश कुन हो ?

11. 
हाल जनगणनाको नतिजा अनुसार नेपालमा साक्षरता कति प्रतिशत रहेको छ ?

12. 
aAIL4s जस्तै देखिने तलको मध्ये कुन हो ?

13. 
a,b,c,d बाट उस्ता उस्तै देखिने कुन कुन हुन ?

a. 69bdO0
b. 69dboO
c.  69bd0O
d. 69db0O

14. 
दिईएको शब्दको अक्षरबाट निर्माण गर्न नसकिने शब्द कुन हो ? REACTHE

15. 
तल दिईएको पहिलो टेबलको डाटा दोश्रो टेबलमा कति स्थानमा गलत सारिएका छन् ?

16. 
a,b,c,d बाट उस्ता उस्तै देखिने कुन कुन हुन ?

a. 3363636
b. 3363636
c.  3366336
d. 3636363

17. 
दिईएको शब्दको अक्षरबाट निर्माण गर्न सकिने शब्द कुन हो ? EDUCATION

18. 
दिईएको शब्दको अक्षरबाट निर्माण गर्न सकिने शब्द कुन हो ? IMAGINE

19. 
0o96pb6 जस्तै देखिने तलको मध्ये कुन हो ?

20. 
%&^^))!! जस्तै देखिने तलको मध्ये कुन हो ?

Leave a comment

Your email address will not be published. Required fields are marked *