Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

Technical GK Exam Set 4

Welcome to your Technical GK Exam Set 4

1. 
सार्कको स्थापना कहिले भएको हो ?

2. 
आसियानको प्रधान कार्यालय कहाँ रहेको छ?

3. 
बिमस्टेकको पाचौं शिखर सम्मेलन कुन देशमा भएको थियो?

4. 
जैविक विविधता कति प्रकारको हुन्छ?

5. 
जैविक विविधता दिवस कहिले मनाइन्छ ?

6. 
वातावरण दिवस कहिले मनाईन्छ?

7. 
2078 को जनगणना अनुसार महिला कति प्रतिशत रहेका छन?

8. 
दिगो विकासको लक्ष्य नं 4 मा के रहेको छ?

9. 
कोशी टप्पुलाई सिमसार क्षेत्रमा सूचीकृत कहिले गरिएको थियो ?

10. 
दुर्लभ तथा लोप हुन लागेको जीवलाई IUCNले कति भागमा विभाजन गरेको छ?

11. 
CITES को स्थापना कहिले भएको हो?

12. 
हाल नेपालमा वातावरण संरक्षण सम्बन्धी कुन ऐन लागू छ?

13. 
ओजोन तह पातलिँदै गरेको कुरा प्रकाशमा ल्याउनु वैज्ञानिक को हुन?

14. 
2078 को जनगणना कति औं जनगणना हो ?

15. 
Green house को अवधारणा कसले पता लगाएका हुन?

16. 
जनगणना कति बर्षको अन्तरालमा हुने गर्दछ?

17. 
आसियानको पर्यवेक्षक राष्ट्रमा कुन पर्दैन ?

18. 
विमस्टेकमा म्यानमार कहिले थपिएको हो?

19. 
सार्कको सर्वोच्च अंग कुन लाई मानिन्छ ?

20. 
भुटानको मुद्रालाई के भनिन्छ ?

21. 
सार्कको 18 औं शिखर सम्मेलनमा नेपालको तर्फबाट को हस्ताक्षर गरेका थिए?

22. 
सार्क को अन्तिम सदस्य राष्ट्र कुन हो?

23. 
नेपालमा हाल सम्म सार्कको कति पटक शिखर सम्मेलन भएको छ?

24. 
आसियानको अन्तिम सदस्य राष्ट्र कुन हो ?

25. 
दिगो विकासको 17 लक्ष्य कुन संगठनले तयार पारेको छ ?

Leave a comment

Your email address will not be published.