1.
नेपालको वर्तमान संविधानको कुन धारामा सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित छ भने कुरा व्यवस्था गरिएको छ ?
2.
नेपालको वर्तमान संविधान को नाम के हो ?
3.
तलको मध्ये कुन जोडा गलत छ?
4.
तलको कथनहरु को विचार गर्नुहोस् क/ नेपालको वर्तमान संविधान को भाग 2 मा मौलिक हक वारे उल्लेख छ । ख/धारा 46 मा संवैधानिक उपचारको हक वारे उल्लेख छ। ग/धारा 25 मा धार्मिक स्वतन्त्रताको हक वारे उल्लेख छ । घ/ धारा 48मा नागरिकको कर्तव्य वारे व्यवस्था छ ।
5.
नेपालको वर्तमान संविधान को कुन धारामा राज्यको नितिहरु वारे व्यवस्था गरिएको छ?
6.
नेपालको वर्तमान संविधान भाग 2 मा के व्यवस्था गरिएको छ ?
7.
नेपालको वर्तमान संविधान जारी कहिले भएको थियो ?
8.
सार्कको निति निर्देशक अंग कुन हो ?
9.
सार्कको हालको महासचिव कुन देशका छन?
10.
सार्क को वडापत्रको धारा 9 मा के व्यवस्था गरिएको छ ?
11.
हाल सार्क को शिखर सम्मेलन कति बर्षमा हुने प्रावधान छ?
12.
सार्कको पहिलो महासचिव को नाम के हो ?
13.
सार्क को महासचिव को पदावधि कति बर्षको हुने व्यवस्था छ?
14.
नेपालमा कति वटा सार्क शिखर सम्मेलन भएको छ?
15.
सार्कको सचिवालय कहाँ रहेको छ?
16.
एक दिन मात्र संचालन भएको शिखर सम्मेलन कुन हो ?
17.
सार्क राष्ट्रमा तलका मध्ये कुन सदस्य राष्ट्र हैन?
18.
क्षेत्रफलको आधारमा सार्कको सबभन्दा सानो राष्ट्र कुन हो ?
19.
नेपालको वर्तमान संविधान मा 31 वटा मौलिक हक छ भने कति वटा नागरिकका कर्तव्यको व्यवस्था छ?
21.
नेपालको कुन जातीको विवाहमा दुलहा संग कालो छाता अनिवार्य छ?
22.
डोल्पोवा जातीको मूलबासस्थान कुन जिल्लामा छ?
23.
नेपाल को वर्तमान संविधान को धारा 18 मा के छ?
24.
नट जातिको मूल बासस्थान कहाँ रहेको छ?
25.
नेपालमा हाल कति संविधान लागू भएको छन?