Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

Samajik Sanskritik Awastha – Ranking order

Welcome to your Weekly Exam !

1. 
जनजातिको वर्गीकरण सङ्ख्याका आधारमा सहि जोडा छान्नुहोस ।

a. लोपोन्मुख जाति                  1. २१ वटा
b. सुविधाबाट बञ्चित जाति      2. १५ वटा
c. अति सिमान्तकृत जाति       3. १० वटा
d. सिमान्तकृत जाति              4. १२ वटा

2. 
झाँगडहरुले बोल्ने भाषा कुन भाषा परिवार भित्र पर्दछ ?

3. 
बिहेको लागी केटी माग्न जाँदा सिस्नोले हानेर केटाको धैर्यता परिक्षण गर्ने चलन कुन जातिमा रहेको छ

4. 
विचार गर्नुहोस ।

  1. The light of the world भनेर भगवान गौतम बुद्धलाई चिनिन्छ ।
  2. भगवान गौतम बुद्धले लुम्बिनीमा पाली भाषामा प्रथम उपदेश दिएका थिए।

5. 
नेपाली साहित्यमा नाट्य सम्राट भनेर कसलाई चिनिन्छ ?

6. 
पाटनको श्रीकृष्ण मन्दिर कुन शैलीमा रहेको मन्दिर हो ?

7. 
जोडा मिलाई सहि उत्तर छान्नुहोस ।

a.किसान           1.दोलखा
b.दराई              2.झापा
c.वनकरिया       3.तनहुँ
d.सुरेल             4.मकवानपुर

8. 
जैन धर्मको पवित्र धार्मिक ग्रन्थलाई के भनिन्छ ?

9. 
शिवको धनुलाई के भनिन्छ ?

10. 
गुरुङ संग्रहालय कुन जिल्लामा रहेको छ ?

11. 
कात्तिक नाच कुन जातिको प्रचलित नाँच हो ?

12. 
बढी मान्ने सङ्ख्याका आधारमा सहि जोडा पत्ता लगाउनुहोस ।

a. हिन्दु                1.रौतहट
b. ईस्लाम            2.पर्सा
c. शिख                3.मोरङ
d.जैन                   4.काठमान्डौ

13. 
सबैभन्दा सानो वेद भनेर कुन वेदलाई मानिन्छ ?

14. 
मुलुकी ऐन १९१० मा १६ वर्ष नपुगेकी महिला, ५ वर्ष मुनिको छोरी र १६ वर्ष मुनिका छोरा भएका महिला सति जान नपाउने व्यवस्था कसले चलाएका थिए ?

15. 
साहुसग ऋण लिने र कट्टा नहुँदा सम्म साहुकहाँ बसेर काम गर्ने प्रथालाई के भनिन्छ ?

16. 
तलका मध्ये प्यागोडा शैलीमा निर्मित मन्दिर कुन हो ?

17. 
माधव प्रसाद घिमिरेलाई कहिले राष्ट्रकवि घोषणा गरियो ?

18. 
साझा पुरस्कारको स्थापना कहिले भएको थियो ?

19. 
नेपालमा प्यागोडा शैलीको सुरुवात कुन शासनकालमा भएको थियो ?

20. 
छन्त्याल जातिका पुरोहितहरुलाई के भनिन्छ ?

21. 
गौतम बुद्धलाई मार्न खोज्ने भिक्षु को थिए ?

22. 
केहि विधार्थीहरुको लहरमा दिपक बायाँबाट 17 औं र दायाँबाट 22 औं क्रममा छ भने सो लहरमा जम्मा कति जना विद्यार्थीहरु छन् ?

23. 
50 जना केटाहरुको लहरमा सुरज दायाँबाट 18 औं भए बायाँबाट उसको स्थान कति हुन्छ ?

24. 
सबिन कुनै लहरमा बायाँबाट 10 औँ स्थानमा छ। सुरेश सो लहरमा दायाँबाट 9 औं स्थानमा छ। सो लहरमा जम्मा 15 जना छन् भने सबिन र सुरेशका बीच कति जना छन् ?

25. 
In a row all the people are facing north, Rahul is 33rd from the left end and on the right side of Rahul, there are only 16 persons. Find out the total number of people in this queue?

Leave a comment

Your email address will not be published. Required fields are marked *