Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

Non Tech IQ -Date and Calendar, Average

Welcome to your Weekly Exam !!

Name
1. In the first 10 overs of a cricket game, the run rate was only 3.2. What should be the run rate in the remaining 40 overs to reach the target of 282 runs?

2. व्यारोमिटर : चाप : : थर्मोमिटर : ?

3. Cricket लाई Bat भए जस्तै Hockey लाई के हुन्छ ?

4. CENTRAL लाई कोड भाषामा LARTNEC जस्तै SEMINAR लाई के लेखिन्छ ?

5. यदि हिरालाई सुन, सुनलाई चाँदी, चाँदीलाई मणी, मणीलाई पन्ना भनिन्छ भने सबै भन्दा सस्तो रत्न कुन होला ?

6. Knife बराबर Cut हुन्छ भने Axe बराबर के हुन्छ ?

7. काठमाण्डौको समय टोकियोको समयभन्दा 3 घण्टा 30 मिनेट ढिलो छ । यदि काठमाण्डौमा बिहान 2:45 बजेको छ भने टोकियोमा कति बजेको होला ?

8. कुनै महिनाको पाँचौ दिन मंगलबार पर्छ भने सो महिनाको १८ औँ दिनको ३ दिनपछि के बार पर्छ ?

9. If 6th March, 2005 is Monday, what was the day of the week on 6th March, 2004?

10. The average weight of A, B and C is 45 kg. If the average weight of A and B be 40 kg and that of B and C be 43 kg, then the weight of B is:

11. Which of the following is not a leap year?

12. एउटा पसलेले एउटा कमिज रु. 240 म बेच्दा 10% घाटा भएछ भने 40% नाफा गर्न उक्त कमिज कतिमा बेच्नुपर्ला ?

13. 12 जनालाई 10 दिनका लागि पुग्ने खाना छ भने सो खाना 30 जनालाई कति दिन पुग्छ ?

14. प्रतिदर्जन रु 105 को दरले किन्दा रु 420 मा कति वोटा सुन्तला किन्न सकिन्छ ?

15. The average monthly income of P and Q is Rs. 5050. The average monthly income of Q and R is Rs. 6250 and the average monthly income of P and R is Rs. 5200. The monthly income of P is:

Leave a comment

Your email address will not be published.