Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

Non tech GK Paristhitik paddati, Bhramanda

Welcome to your Weekly Exam !!

1. पृथ्वीको एक मात्र उपग्रह चन्द्रमामा निल आर्मस्ट्रङ्ग सँगै पाईला टेक्ने देहायका को हुन ?

2. अन्तरिक्षमा प्रवेश गर्ने छैटौ मुलुक तलका मध्ये कुन हो ?

3. सौर्यमण्डलमा रहेका फुच्चे ग्रहहरुको संख्या कति रहेको छ ?

4. पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा कुन हो ?

5. शनि ग्रह कसले पत्ता लगाएका हुन ?

6. वायुमण्डल नभएङ्को ग्रह कुन हो ?

7. सन् १९९४ मा वृहस्पति ग्रह सँग ठोकिएर चकनाचुर भएको पुच्छ्रेतारा कुन हो ?

8. सबैभन्दा धेरै उपग्रह भएको ग्रह कुन हो ?

9.ब्रह्माण्डमा हाल पहिचान भएका तारामण्डलको संख्या कति रहेको छ ?

10. सूर्यको विकिरण मापन गर्ने यन्त्रलाई के भनिन्छ ?

11. सूर्य ग्रहण १ वर्षमा अधिकतम कति पटक लाग्न सक्छ ?

12. प्रोक्सिमा सेन्चुरीको प्रकाश पृथ्वीमा आईपुग्न कति समय लाग्छ ?

13. वर्ष भन्दा दिन लामो भएको ग्रह कुन हो ?

14. बुध ग्रहले सुर्यको परिक्रमा गर्न कति समय लगाँउछ ?

15. तलका मध्ये कुन भनाई सहि छ ?

  • यम ग्रहलाई सन् २००६ देखि ग्रहको मान्यताबाट हटाईएको हो
  • हाल यमलाई शिशु ग्रहको मान्यता दिईएको छ ।

16. For a long Planet कुन संस्थासँग सम्बन्धित आदर्श वाक्य हो ?

17. जैविक विविधता सूचना केन्द्र कुन जिल्लामा रहेको छ ?

18. रातोपाण्डाको लागि प्रसिद्ध राष्ट्रिय निकुञ्ज कुन हो ?

19. Red Data Book को प्रकाशन सँग सम्बन्धित संस्था कुन हो ?

20. वायुमण्डलीय हरित गृह प्रभावको रहस्योद्घाटन गर्ने व्यक्ति कुन हो ?

21. २०६६ मंसिर १९ मा भएको कालापथ्थर मन्त्रीपरिषद् बैठक कुन विषयसँग सम्बन्धित छ ?

22. विश्व सम्पदा दिवस कहिले मनाईन्छ ?

23. नर्मदा बचाउ अभियानकी अगुवा को हुन ?

24. वातावरण क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार कुन हो ?

25. CTBT मा हस्ताक्षर नेपालको तर्फबाट कसले गरेको छ ?

26. जनगणना 2078 अनुसार हाल नेपालमा अन्य लिङ्गिको संख्या कति रहेको छ ?

27. हाल नेपालमा ऋणात्मक जनसंख्या वृद्धिदर भएका जिल्लाहरु कति रहेका छन् ?

28. जनगणना 2078 अनुसार हाल सबैभन्दा बढी जनघनत्व भएको प्रदेश कुन हो ?

29. हाल नेपालको लैङ्गिक अनुपात कति रहेको छ ?

30. हाल जनगणनाको नतिजा अनुसार नेपालमा साक्षरता कति प्रतिशत रहेको छ ?

Leave a comment

Your email address will not be published. Required fields are marked *