Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

Hello Loksewa Weekly Exam Set 1

Hello Loksewa Weekly Exam ( Date : 2078/04/08)

नमूना प्रश्न–पत्र
प्रथम चरण : सामान्यज्ञान तथा बौद्धिक परिक्षण

पूर्णाङ्कः १००                                                     समयः ४५ मिनेट

उत्तिर्णाङ्कः ४०

1. तल दिइएका कथन मध्ये गलत कुन चाहि हो ?

2. निम्न हिमाल बारे बिचार गरी पूर्व- पश्चिमको क्रम मिलाउनुहोस् ।

१. नेपाल पिक                       २. अमादब्लम                       ३. माछापुछ्रे                          ४. निलगिरी

3. बडीगाड कुन नदीको सहायक नदी हो ?

4. पर्यटकिय स्थल रामारोसन कुन जिल्लमा पर्दछ ?

5. उत्तर अमेरिकाको शितोष्ण घाँसे मैदानलाई के भनिन्छ ?

6. प्रथम विश्वयुद्धको प्रारम्भ कुन–कुन राष्ट्रबीचको युद्धबाट सुरु भयो ?

7. निम्न कथनहरुबारे विचार गर्नुहोस् ।

8. किसान जाति कुन समुहमा पर्दछ ?

9. राष्ट्रिय सुरक्षा परिषद्मा निम्न को सदस्य हुदैन ?

10. राणाकालीन समयमा भ्रष्टाचार निवारण सम्वन्धि काम गर्ने अड्डा कुन हो ?

11. नेपालमा सबैभन्दा कम धान उत्पादन हुने जिल्ला कुन हो ?

12. नेपालमा कफि दिवस ........ दिन मनाईन्छ ।

13. नेपालमा उपलब्ध माटोलाई भूतत्व , धरातल एवं वनस्पतिको आधारमा कति भागमा विभाजन गरिएको छ ?

14. वि.स २०६८ को जनगणना अनुसार सबैभन्दा बढी र सबैभन्दा कम औषत परिवार संख्या हुने जिल्लाहरु कुन कुन हुन् ?

15. तल राष्ट्रिय निकुञ्ज लगायत प्रथम पटक घोषणा गरिएको बर्ष उल्लेख गरिएको छ । समुह I र समुह II मा जोडा मिलाउनुहोस र कोडबाट सही उत्तर छान्नुहोस् ।


                  I                                  II
     
       1. राष्ट्रिय निकुञ्ज                  1. १९७६
       2. सिमसार क्षेत्र                   2. १९८७
       3. संरक्षण क्षेत्र                     3. १९७३
       4. वन्यजन्तु आरक्ष               4. १९९२

16. निम्न मध्ये कुन रोग रेट्रो भाइरसबाट लाग्ने रोग हो ?

17. सार्क राष्ट्रहरुमध्ये सबैभन्दा पछि नेपाल संग कुटनैतिक सम्बन्ध स्थापित भएको मुलुक कुन हो ?

18. संयुक्त राष्टसंघका प्रथम चार महासचिवहरु क्रमश:

19. पुनर्जागरणको सुरुवात कुन देशबाट भएको मानिन्छ ?

20. अहिले भईरहेको टोकीयो ओलम्पिक्स २०२० मा नेपालले कति खेलमा सहभागिता जनाउने छ ?

21. प्रधानमन्त्री रोजगारी कार्यक्रमको सुरुवात कहिले देखि भएको हो ?

22. सन् २०११ को जनगणना अनुसार नेपालको अनुपस्थित जनसंख्या कति रहेको देखिन्छ ?

23. संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तनसम्बन्धी २३ औ शिखर सम्मेलन कहाँ सम्पन्न भयो ?

24. फ्रान्समा राज्य क्रान्ति सुरुवात कहिले भएको थियो ?

25. नेपालमा समावेशीकरणको औपचारिक शुरुवात कुन संविधानले गरेका हो ?

26. सुशासनका चार खम्बा भन्नाले कुन कुन विषयहरु पर्दछन् ?

27. चर्खा प्रचारमा प्रतिबन्ध लगाउने राणा प्रधानमन्त्री को थिए ?

28. दोश्रो संसद विघटन पश्चात पुनर्स्थापित संसदमा बिश्वासको मत लिने क्रममा शेर बहादुर देउबलॆ कुल कति सांसदको मत पाएका थिए ?

29. सूर्यलाई आफ्नो अक्षमा परिक्रमा गर्न कति समय लाग्छ ?

30. जनकपुर-जयनगर रेलवे ट्रयाकको गति परिक्षण सम्पन्न कहिले भएको थियो ?

31. यदि दक्षिण पूर्वलाई उत्तर तथा उत्तर पूर्व लाई पश्चिम मान्ने हो भने पश्चिमलाई के मान्नु पर्ला ?

32. प्रश्न वाचक चिन्ह भएको ठाँउमा उपयुक्त अंक छान्नुहोस् ।

33. A ले एक कार्य ४ घण्टामा गर्छ, B र C मिलेर ३ घण्टामा तथा A र C मिलेर २ घण्टामा पुरा गर्छन् भने B एक्लैलाई सो कार्य गर्न कति दिन लाग्छ ?

34. ३९ जनाको कक्षामा राम सुमित भन्दा ७ स्थान अगाडि छ यदि सुमित अन्तिमबाट १७ औ स्थानमा छ भने राम सुरुबाट कति औ स्थानमा छ ?

35. एउटा व्यापारी कन्फरेन्समा उपस्थित सबै २० जना एक आपसमा सबैलाई नमस्कार गर्दा जम्मा कतिपटक नमस्कार हुन्छ ?

36. तलका मध्ये कुन संग मिल्दो छ ?

8:256

37. तलको श्रेणी पुरा गर्नुहोस् ।

1, 5, 14, 30, 55, 91, ?

38. तलको तालिकामा छुटेको संख्या कुन हो ?

39. एउटा निश्चित कोडमा CLOUD लाई GTRKF लेखिन्छ भने SIGHT लाई कसरी लेखिन्छ ?

40. तलका चित्रमा त्रिभुजको संख्याहरु पत्ता लगाउनुहोस्

41. निम्न आकृतिबारे विचार गर्नुहोस र त्यसपछि दिइएको प्रश्नको उत्तर दिनुहोस्


आकृतिमा देखिए अनुसार एक वर्गलाई चारवटा आयातहरुमा विभाजन गरिएको छ । आयतहरुका भुजाहरुको लम्बाई पूर्ण संख्याहरुमा छन् आकृतिमा दुईवटा आयातहरुको क्षेत्रफल अंकित गरिएको छ । निम्न संख्याहरु मध्ये कुन एक संख्याले माथि दिइएको वर्गको प्रत्येक भुजाहरुको प्रतिनिधित्व गर्छ ?

42. Count the number of squares in the given figure.

43. क्रम बद्ध रूपमा मिलाउनुहोस्।

१. किशोर अवस्था   २. यूवाअवस्था   ३. शिशु अवस्था   ४. वृद्ध अवस्था   ५. बाल्यअवस्था

44. कुनै ठाउँको स्थानीय समय 06:00am हुँदा ग्रीनबीच मध्यान्ह समय (GMT) 02:00am छ भने त्यस ठाउँको देशान्तर कति हुन्छ ?

45. क्रम पुरा गर्नुहोस् ?

BZA, DYC, FXE, ?, JVI

46. कुनै कोड भाषामा WPSLPIMFHA लाई SOLID भनिन्छ भने ATEXXQIBVO लाई के भनिन्छ ?

47. पहिलो प्रश्नमा दिइएका चित्रहरु क्रमका आधारमा राखिएको हुन्छ त्यसैलाई आधार मानेर दिइएका विकल्पमध्ये एउटा सही विकल्प छनोट गर्ने ।

48. दिएको चित्रबाट पहिलो र दोश्रो चित्रको क्रम पत्ता लगाई त्यसैलाई आधार मानेर तेश्रो र चौथो चित्रको निर्माण गर्नुहोस् ।

49. तल दिइएको चित्रमा त्रिभुजको सङ्ख्या कति हुन्छ ?

50. House, Bedroom, Bathroom बिचको सम्बन्ध जनाउने भेन-चित्र रोज्नुहोस।