Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

GK – Sangh Sanstha, Sambidhan

Welcome to your Weekly Exam !!

1. 
UNO को महासभामा हाल सम्म कति जना महिलाले अध्यक्षता ग्रहण गरेका छन् ?

2. 
त्रिभुवन राजपथको निर्माण कुन देशको सहयोगमा निर्माण भएको हो ?

3. 
सार्क शिखर सम्मेलन र ती शिखर सम्मेलन भएका देशहरु बीचमा तलका मध्ये कुन जोडा मिल्दैन ।

4. 
तलका कथनहरुको बारेमा विचार गर्नुहोस ।

  1. ASEAN मा रहेको एकमात्र भूपरिवेष्ठित राष्ट्र लाओस हो ।
  2. नेपालसँग दौत्य सम्बन्ध कायम भएको ASEAN पहिलो राष्ट्र मलेसिया हो ।

5. 
UNO का विशिष्टिकृत संस्था र सोको प्रधान कार्यालय रहेको स्थान बीचमा जोडा मिलाउनुहोस ।

A. FAO                 1. रोम इटाली
B. IMF                 2. वासिङ्गटनडिसी अमेरिका 
C. WHO               3. जेनेभा स्वीट्जरल्याण्ड
D. UNWTO          4.  म्याड्रिड स्पेन

6. 
आफ्नो क्षेत्रलाई Zone of peace, freedom and neutrality घोषणा गर्ने संगठन कुन हो ?

7. 
नेपालसँग दौत्य सम्बन्ध कायम गर्ने १७७ औ राष्ट्र कुन हो ?

8. 
UNO का आधिकारिक भाषाहरु कति वटा छन् ?

9. 
BIMSTEC का प्राथमिकताका क्षेत्रहरु कति वटा रहेका छन् ?

10. 
पुनर्जागरणको सुरुवात कुन देशबाट भएको हो ?

11. 
UNO को सुरक्षा परिषदको स्थायी सदस्य राष्ट्रमा कुन पर्दैन ?

12. 
सार्क बडापत्रमा कतिवटा धाराहरु रहेका छन् ?

13. 
सुरक्षा परिषदमा सबैभन्दा धेरै पटक भिटो प्रयोग गर्ने राष्ट्र कुन हो ?

14. 
हाल सम्म भएका सार्क शिखर सम्मेलनहरु मध्ये कुन कुन सम्मेलनहरु नेपालमा भएका छन् ?

15. 
संविधान सभाबाट संविधान निर्माण गर्ने पहिलो राष्ट्र कुन हो ?

16. 
संयुक्त राष्ट्र संघको बडापत्रमा कहिले हस्ताक्षर भएको हो ?

17. 
BIMSTEC को प्रधान कार्यालय कहाँ रहेको छ ?

18. 
हेटौडा डिजेल प्लान्ट कुन देशको सहयोगमा बनेको हो ?

19. 
Non-Aligned Movement ( NAM) मा हाल कति वटा सदस्य राष्ट्र रहेका छन् ?

20. 
ILO को स्थापना कहिले भएको हो ?

21. 
संविधान सभाबाट संविधान निर्माण गर्ने पहिलो राष्ट्र कुन हो ?

22. 
सदनमा विधेयक प्रस्तुतकर्ताले तलका मध्ये कसको स्वीकृति लिई विधेयक फिर्ता लिने व्यवस्था रहेको छ ?

23. 
नेपालको संविधानको धारा २७४ अनुसार तलका मध्ये कुन असंशोधनीय विषय अन्तर्गत पर्दैन ?

24. 
वैदेशिक सहायता र ऋण लिने अधिकार नेपाल सरकारको हुनेछ भनी नेपालको संविधानको कुन धारामा व्यवस्था रहेको छ ?

25. 
सहि जोडा मिलाउनुहोस ।

a. संघको अधिकार सूची                                        1. अनुसूची ५
b. प्रदेशको अधिकार सूची                                      2. अनुसूची ८
c. स्थानीय तहको अधिकार सूची                              3. अनुसूची ६
d. संघ प्रदेश र स्थानीय तहको साझा अधिकार सूची    4. अनुसूची ९

Leave a comment

Your email address will not be published. Required fields are marked *