Welcome to your GK & IQ Exam Set 99
संविधानको कुन धारामा "स्वतन्त्रताको हक" को ब्यावस्था छ ?
महान्याधिवक्त्ताको नियुक्त्ति को बाट हुन्छ ?
नेपालको संविधान को कुन भागमा लोकसेवा आयोग सम्बन्धी ब्यवस्था गरिएको छ ?
सरकारका प्रमुख अंगहरु कतिवटा रहेको छन् ?
प्रधान न्यायधीशको पदावधि, नियुक्त भएको मितिबाट कति वर्ष हुन्छ ?
TAP लाई कोड भाषामा SZO जस्तै FREEZE लाई के लेखिन्छ ?
यदि रेललाई बस, बसलाई ट्याक्टर, ट्याक्टरलाई स्कुटर, स्कुटरलाई साइकल भनिन्छ भने खेत जोत्न केको प्रयोग गरिन्छ ?
सोमबार, शनिवार, बिहिबार, ? , आइतबार
सुशिल १० मिटर अगाडि बढी दायाँ मोडिएको १० मिटर हिडछन। त्यसपछि उनी प्रत्यक पटक बायाँ मोडिएर क्रमश : ५ मि., १० मि. र १० मि. हिड्छन भने उनी सुरुको स्थानबाट कति टाढा होलान ?
सुमन र उनकी पत्नी साधना प्रातकालीन भ्रमणमा निस्केका छन । सुमन पूर्व तिर र साधना पश्चिम तिर लाग्दछन । सुमन ४ कि. मि. पर पुगेपछि बायाँतर्फ ४ कि. मि. सम्म अगाडि बढ्छन् । उता साधना ३ कि. मि. पर पुगेपछि दायाँतर्फ ४ कि. मि. टाढा पुग्छिन् । अब भन्नुहोस, अहिले सुमन र साधना कति दूरीको फरकमा रहेका छन ?