Welcome to your GK & IQ Exam Set 98
नेपाललाई विदेशी सहायता दिने क्रममा पहिलो हस्ताक्षर गर्ने देश कुन हो ?
नेपालको शान्ति क्षत्रको प्रस्तावलाई समर्थन गर्ने राष्ट्र कति वटा छन् ?
नेपालमा कुन आवधिक योजनादेखि सुशासन सम्बन्धी अवधारणा ल्याईएको हो ?
हिमाली क्षेत्रमा नगरपालिका बन्नको लागि कति जनसंख्या हुनु आवश्यक पर्छ ?
गाउ विकास समितिमा कति सदस्य हुन्छन ?
दिइएको क्रियाकलाप, शब्द, सम्बन्ध आदिलाई उपयुक्त क्रममा मिलाएर राख्ने ।
- वागमती
- विश्व
- नेपाल
- ब्रह्माण्ड
- काठमाडौं
दिइएको क्रियाकलाप, शब्द, सम्बन्ध आदिलाई उपयुक्त क्रममा मिलाएर राख्ने ।
- छनौट
- दरखास्थ
- अन्तर्वार्ता
- विज्ञापन
- नियुक्ति
बुटवलबाट प्रत्यक साढे दुई घण्टामा काठमाडौंका लागि बस छुट्छ । इन्क्वेरी शाखाको क्लर्कले यात्रुलाई भन्यो- अघिल्लो बस ४० मिनेट पहिले छुट्यो र अर्को बस ६:०० PM मा छुट्छ । त्यसो भए सूचना भनिएको समय पत्ता लगाउनुहोस ?
एक मिनेटमा एक किलोमिटरका दरले कुद्ने 2 कि. मि. लामो रेललाई 20 किलोमिटरको दूरी पार गर्न कति समय लाग्ला ?
एउटा कमिला 22 फिट गहिरो खाल्डाबाट बाहिर निस्कन खोजेछ । कमिला एक दिनमा 3 फिट माथि आई 2 फिट तल भर्दो रहेछ । एवंरितले चढ्दै जाँदा कमिला कति दिनमा खाल्डा बाहिर निस्कन सक्ला ?