Welcome to your GK & IQ Exam Set 97
Where is "Caucasus Mountain Range"?
युरोप महादेशको सर्बोच्च शिखर कुन हो ?
दक्षिणको ब्रिटेन कुन देश लाई भनिन्छ ?
सबैभन्दा ठूलो देश कुन हो ?
विश्वको सबैभन्दा ठूलो महादेश कुन हो ?
अंकहरुको योग 3 हुने 1 देखि 1000 सम्म कतिवटा संख्या छन ?
अंकहरुको योग 2 हुने 1 देखि 1000 सम्म कति वटा संख्या रहेका छन ?
त्यो कुन संख्या हो जसमा त्यही संख्या जोडी 111 घटाउँदा 111 बाँकी राहन्छ ?
सोहन आफ्नो कक्षाको लाइनमा अगाडिबाट गन्दा १९ औँ स्थानमा छ र अन्तिमबाट गन्दा ३६ औँ स्थानमा छ भने अब भन्नुहोस त्यो लाइनमा कति जना विध्यार्थीहरु छन ?
रुखहरु लहरै छन । एउटा रुख सुरुबाट आठौँ र अन्तिमबाट तेस्रो क्रममा पर्छ भने त्यहाँ कति रुखहरु रहेछन ?