Welcome to your GK & IQ Exam Set 96
संयुक्त राष्ट्र संघमा सबैभन्दा पहिलो भिटो प्रयोग गर्ने मुलुक कुन हो ?
संयुक्त राष्ट्रियसंघीय शान्ति सैनिकहरुलाई के भनिन्छ ?
विश्व शान्ति दिवस कहिले मनाईन्छ ?
विश्व धुम्रपान विरुद्ध दिवस कहिले मनाईन्छ ?
विश्व समुद्रिक दिवस कहिले मनाईन्छ ?
समिक्षा र सुकृति कक्षामा मेरिटको आधारमा १० औँ र ११ औँ स्थानमा पर्दछन । यदि कक्षामा ३० जना छन भने उनीहरु अन्तिमबाट क्रमश: कतिऔँ क्रममा पर्दछन ?
रण्जु परीक्षामा सफल भएका विध्यार्थीमध्ये सुरुबाट १६ औँ स्थानमा र तलबाट २९ औँ स्थानमा रहेकी छिन । ५ जना विध्यार्थीहरु परीक्षामा सहभागी हुन सकेनन् र ५ जना अनुक्तीर्ण भए भने कक्षामा कति विध्यार्थी थिए ?
सुशिल आफ्नो कक्षामा १९ औँ स्थानमा छ र ऊ अन्तिमबाट गणना गर्दा ३६ औँ स्थानमा पर्छ भने त्यहाँ कति विध्यार्थी रहेछन ?
सुयश एउटा मान्छे हो, ऊ एक दिन मर्छ ।
प्रबोध एउटा मान्छे हो, ऊ पनि एक दिन मर्छ ।
गाई स्तनधारी प्राणी हो, त्यसले बच्चा जन्माउँछ ।
बाख्रा स्तनधारी प्राणी हो, त्यसले पनि बच्चा जन्माउँछ ।