Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

GK & IQ Exam Set 95

Welcome to your GK & IQ Exam Set 95

X-Ray को आविस्कारक को हुन् ?

इतिहासका पिता भनेर कसलाई चिनिन्छ ?

साहित्यामा नोवेल पुरस्कार पाउने प्रथम भरतीय नागरिक को हुन् ?

सार्कमा सबैभन्दा ठूलो डोम कुन हो ?

सार्कको सबैभन्दा अग्लो झरना कुन हो ?

दिइएका दुई कथनका आधारमा उत्तम विकल्प छनोट गर्नुहोस् ।

सबै चोरहरु अपराधी हुन् ।
ठूलो नेपालीले चोरी काण्डमा सजाय पाएको छ ।

दिइएका दुई कथनका आधारमा उत्तम विकल्प छनोट गर्नुहोस् ।

ताराहरु आकाशमा चम्कन्छन् ।
Comets एउटा तारा हो ।

२,१४,१८,६८६,?

१,२,६,२४,?

सुरुको २ संख्याहरुबीच रहेको खास सम्बन्धका आधारमा तेस्रो संख्यासँग मिल्ने संख्या छनोट गर्ने ।

625:25::1225:?

Leave a comment

Your email address will not be published. Required fields are marked *