Welcome to your GK & IQ Exam Set 91
भक्तपुरका अन्तिम मल्ल राजा को हुन् ?
कुन राजाको पाला देखि नेपालमा युवराजाधिराजको घोषणा गर्न थालिएको हो ?
बाइसे राज्यको केन्द्र कुन ठाउमा थीयो ?
भक्तपुरको न्यातपोल (५ तल्ले ) मन्दिरमा कुन देवीको मुर्ती छ ?
"राजाषी" भनेर कुन राजालाई चिनिन्छ ?
यस खालको प्रश्नमा अल्फावेट वा नम्बरलाई विभिन्न तरिकाले मिलाइएको हुन्छ । प्रश्नमा 2 वटा विकल्प समान दिइएको हुन्छ र ती 2 विकल्प छनोट गर्नुपर्ने हुन्छ ।
तल दुईओटा उस्तै खालको Text दिइएको छ । पहिलो र दोस्रो मा एक शब्द फरक छ । त्यो फरक शब्द पत्ता लगाउनुहोस् ।
- Your time is limited, so don't waste it living someone else's life.
- Your time is limietd, so don't waste it living someone else's life.
तल दुईओटा उस्तै खालको Text दिइएको छ । पहिलो र दोस्रो मा एक शब्द फरक छ । त्यो फरक शब्द पत्ता लगाउनुहोस् ।
- The greatest glory in living lies not in never falling, but in rising every time we fall.
- The greatest glory in living lise not in never falling, but in rising every time we fall.
जनता मेमोरियल स्कुलको कक्षा 10 को कुल विध्यार्थी संख्या 48 छ । त्यसमा केटीको भन्दा केटाको संख्या दुई गुणा बढी छ भने कुल केटीको संख्या कति रहेछ ?
प्रतिक्षा र सपना दुई दीदीबहिनी हुन् । उनीहरुको उमेरको योग 55 वर्ष छ । तिनीहरुको एकअर्काका विपरीत अंकको उमेर छ भने प्रतिक्षा र सपना कतिकति वर्षका होलन् ?