Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

GK & IQ Exam Set 90

Welcome to your GK & IQ Exam Set 90

कैलापाल मन्दिर कुन जिल्लामा पर्दछ ?

ज्यामिरघाट कुन जिल्लामा पर्दछ ?

कास्की जिल्लामा रहेको घान्द्रुक कति मिटर उचाईमा रहेको छ ?

गोपालवंशपछि नेपालमा कुन वंशले शासन समाले ?

लिच्छविहरु नेपालमा कहांबाट आएका थिए ?

3 वोटा अम्बा र 4 वोटा सुन्तलाको मूल्य 29 पर्दछ । त्यस्तै एउटा अम्बा र 8 वोट सुन्तलाको मूल्य 43 पर्दछ भने प्रतिगोटा सुन्तलाको मूल्य पत्ता लगाउनुहोस् ।

एउटा टोकरीमा 750 वोट स्यउ छन् । जसमध्य 30 प्रतिशत बिग्रेका छन् भने अब भन्नुहोस् उक्त टोकरीमा नबिग्रेका स्याउहरु कति छन् ?

एउटा हाजिरीजवाफ प्रतियोगितामा समूह 'क' ले 3 वोट प्रश्नहरुको मात्र सही उत्तर दिएछ । यदि सो समूहले सोधिएका 3 गुणा प्रश्नको गलत उत्तर दिइएको भए जम्मा कति प्रश्न सोधिएको रहेछन् ?

यदि 10 लिटर दूधमा 3.5 लिटर पानी मिसिएको छ भने उक्त दूधमा कति प्रतिशत पानी मिसिएको रहेछ ?

कुनै व्यक्तिको ज्याला 600 छ । सो ज्यालामा 20 प्रतिशत वृद्धि गरियो र पुन : 10% घटाइयो भने हाल निजको ज्याला कति हुन्छ ?

Leave a comment

Your email address will not be published. Required fields are marked *