Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

GK & IQ Exam Set 89

Welcome to your GK & IQ Exam Set 89

भक्तपुरका अन्तिम मल्ल राजा को हुन् ?

अभिरवंशका अन्तिम राजा को थिए ?

रङ्ग महलको निर्माण कस्ले गरेका थिए ?

पशुपतिनाथको मन्दिर कस्ले बनाएका थिए ?

दामोदर कुण्ड कुन जिल्लामा पर्दछ ?

क्षितिजले आफ्नो आयको 20% आफ्नो बच्चाको शिक्षामा खर्च गर्छन । उनको खर्च रु 2800 भए आय कति होला ?

एउटा टोकरीमा भएका 75 वोट सुन्तलामध्य 8% बिग्रेका छन् भने बिग्रेका सुन्तला कतिवोट रहेछन ?

एउटा डोरीको लम्बाको 1/3 भाग हरियो रंग र 1/4 भाग पहेँलो रंगले रंगाइएको छ साथै 5 मिटर रातो रंगले रंगाइएको छ भने उक्त्त डोरीको कुल लम्बाइ कति होला ?

एउटा कक्षामा भएका विध्यार्थी 3/5 भाग छात्रा र बाँकी छात्र छन् । यदि छात्राको 2/9 भाग र छत्रको 1/4 भाग अनुपस्थित भए कुल विध्यार्थीको कति भाग उपस्थित थिए ?

3 जाना साथीहरू रेस्टुरेन्टमा गएर डिनर लिएछन् । रकम तिर्ने बेला अनिशाले प्रतिक्षाले बुझाएको रकमको 2/3 भाग बुझाइन, त्यस्तै प्रतिक्षाले समीक्षाले बुझाएको रकमको 1/2 भाग बुझाइन भने प्रतिक्षाले कुल रकमको कति भाग बुझाइन ?

Leave a comment

Your email address will not be published. Required fields are marked *