Welcome to your GK & IQ Exam Set 88
परस्त्री संग अवैध सम्बन्ध राखेको कारण तलेजुको ढोकामा काटिने राजा को थिए ?
नेपालको सबै भन्दा पहिलो मूर्ति कुन हो ?
ठकुरी वंशका अन्तिम राजा को थिए ?
पाटन बाट २४ कोठी महाजन झिकएर गोर्खामा ब्यापार विस्तार गर्ने राजा को हुन् ?
कुमारी बनाइ पूजा गर्ने चलन चलाउने राजा को हुन् ?
नेपालमा पहिलो पटक हवाईजहाज अपहरण कहिले भएको थियो ?
एउटा कक्षामा भएका विध्यार्थी 3/5 भाग छात्रा र बाँकी छात्र छन् । यदि छात्राको 2/9 भाग र छत्रको 1/4 भाग अनुपस्थित भए कुल विध्यार्थीको कति भाग उपस्थित थिए ?
दुई परिमाणहरु 4:5 को अनुपातमा छन् । यदि दुवैबाट 2 घट्दा नयाँ अनुपात 7:9 हुन्छ भने ती परिमाणहरु कुन कुन हुन् ?
750 ग्राम पानीमा 250 ग्राम चिनी राखेर एउटा घोल बनाइएको छ । उक्त्त घोलमा भएको चिनी र पानीको अनुपात कति हुन्छ ?
एउटा समूहमा 5 जना विध्यार्थी छन् । तिनीहरुको उमेर क्रमश : 15,16,18,20 र 21 वर्ष रहेको छ भने विध्यार्थीको औसत कति होला ?