Welcome to your GK & IQ Exam Set 87
कोसी सम्झौता हुंदा नेपालका प्रधानमन्त्री को थिए ?
"नोल्छे दरबार" भन्नाले के बुझीन्छ ?
नेपालमा भन्सारको स्थापना कसले गरेका थिए ?
कलुपाण्डे को अर्को नाम के हो ?
प्रताप मल्लकी दुई रानीको नाम के हो ?
एउटा विध्यालयमा अध्यापनरत 31 जना शिक्षकहरुको औसत उमेर 32 वर्ष छ । तीमध्ये 47 वर्षको एकजना शिक्षकको अन्यत्र सरुवा भएछ भने बाँकी कर्मचारीको मात्र औसत उमेर कति होला ?
20 वटा कलमको सरदर मूल्य रु. 15 रहेछ । त्यसमध्ये 5 कलमको सरदर मूल्य रु. 18 रहेछ भने बाँकी कलमको सरदर मूल्य कति होला ?
एउटा विक्रेताले एउटा घडी रु. 460 म किनेर 5% नाफा गरी बेचेछ भने सो घडीको बिक्रय मूल्य (S.P.) कति होला ?)
विराटले एउटा रेडियो रु. 400 म किन्छ र रु. 80 मर्मतका लागि खर्च गर्छ । उसले सो रेडियो 10 प्रतिशत नोक्सान सहेर बेच्छ भने रेडियोको बिक्रय मूल्य कति होला ?
एउटा रेडियो रु. 720 मा बेच्दा 20% नाफा हुन्छ भने रेडियोको क्रयमूल्य कति होला ?