Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

GK & IQ Exam Set 85

Welcome to your GK & IQ Exam Set 85

सुशासन भन्नाले के बुझिन्छ ?

हिमाली क्षेत्रमा नगरपालिका बन्नको लागि कति जनसंख्या हुनु आवश्यक पर्छ ?

नगरपरिषदमा कति सदस्य मनोनित हुन्छन् ?

सरकारका प्रमुख अंगहरु कतिवटा रहेको छन् ?

कालु पाण्डेको अर्को नाम के हो ?

एउटा पसलेले एउटा कमिज रु. 240 म बेच्दा 10% घाटा भएछ भने 40% नाफा गर्न उक्त कमिज कतिमा बेच्नुपर्ला ?

यदि जनवरी महिनाको सातौँ दिन शुक्रबारभन्दा 3 दिन अघिको बार पर्छ भने सो महिनाको 20 औं दिन कुन बार पर्छ ?

4 km सडक निर्माण गर्न प्रतिदिन 8 घण्टाको दरले 200 ज्यामिलाई 50 दिन लाग्छ भने प्रतिदिन 10 घण्टाको दरले 80 दिनमा सो सडक निर्माण गर्न कति ज्यामि कम गर्नुपर्ला ?

Leave a comment

Your email address will not be published.