Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

GK & IQ Exam Set 84

Welcome to your GK & IQ Exam Set 84

मानव अधिकारको विश्वव्यापी घोषणाम कतिवटा धारा रहेका छन् ?

नेपालले युनेस्कोको सदस्यता कहिले प्राप्त गरेको थियो ?

अफ्रिका महादेशको सर्बोच्च शिखर कुन हो ?

विश्वको सबै भन्दा ठूलो महासागर कुन हो ?

नेपालमा कहिले नर्वेले आफ्नो दूतावास खोल्यो ?

पहिलो 2 चित्रबीच रहेको सम्बन्धका आधारमा तेस्रो चित्रसँग मिल्ने चित्र दिइएका विकल्प हरुबाट छनोट गर्नुपर्ने ।

अगस्त महिनाको 26 औं दिन शुक्रबार पर्छ भने सो महिनामा कतिवटा सोमबार पर्लान् ?

12 जनालाई 10 दिनका लागि पुग्ने खाना छ भने सो खाना 30 जनालाई कति दिन पुग्छ ?

Leave a comment

Your email address will not be published.