Welcome to your GK & IQ Exam Set 83
संयुक्त राष्ट्र संघले अन्तराष्ट्रिय स्वयंसेवक कहिले मनायो ?
नेपालले संयुक्त राष्ट्रसंघको वार्षिक बजेटको कति प्रतिशत व्यहोर्छ ?
"धाकेश्वरी मन्दिर" कहां रहेको छ ?
मुसोलिनीको पूरा नाम के हो ?
नेपालमा बैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको स्थापना कहिले भएको थियो ?
यदि 25 वोटा कलमको मूल्य रु 246 पर्छ भने रु 984 ले कति वोटा कलम किन्न सकिएला ?
शंकर एउटा बैठकमा 8.45 बुझ्नुभन्दा 20 मिनेट अघि पुग्दा बैठक सुरू हुने समय भन्दा 40 मिनेट ढीला गरी आउने दिनेश भन्दा ऊ 30 मिनेट अघि पुगेको रहेछ भने बैठक सुरू हुने समय पत्ता लगाउनुहोस ।