Welcome to your GK & IQ Exam Set 80
माल्दिभ्सको आर्थिक वर्ष कहिले देखि शुरू हुन्छ ?
श्रीलंकाको आर्थिक वर्ष कहिले देखि शुरू हुन्छ ?
नेपाली साहित्यमा "आदिकवि" को उपाधि पाउने कवि को हुन् ?
जर्मन साम्राज्यका संस्थापक कसलाई मानिन्छ ?
विश्वको पहिलो महिला राष्ट्रपति को हुन् ?
Arrange in alphabetical order
4 km सडक निर्माण गर्न प्रतिदिन 8 घण्टाको दरले 200 ज्यामिलाई 50 दिन लाग्छ भने प्रतिदिन 10 घण्टाको दरले 80 दिनमा सो सडक निर्माण गर्न कति ज्यामि कम गर्नुपर्ला ?
एउटा साइकल रु. 720 म बेच्दा 25% नोक्सान हुन्छ भने उक्त साइकल कतिमा किनिएको होला ?