Welcome to your GK & IQ exam set 8
गोपाल वंशका प्रथम राजा को थिए ?
देउपाटन सहरको निर्माण कस्ले गरेका थिए ?
लीच्छविकालमा "द्रंग" भन्नाले के बुझिन्थ्यो ?
लीच्छविकालमा "प्रधान" लाई के भनीन्थ्यो ?
पशुपतिमा माहास्थान गर्न लगाउने राजा को हुन् ?
Dog को Bark भएजस्तै Goat को के हुन्छ ?
Gold को सम्बन्ध Ornament सँग भएजस्तै Wood को सम्बन्ध केसंग हुन्छ ?
CHAMPION लाई कोड भाषामा HCMAIPNO जस्तै NEGATIVE लाई के लेखिन्छ ?
NATURE लाई कोड भाषामा TANERU जस्तै NEARER लाई के लेखिन्छ ?
CENTRAL लाई कोड भाषामा LARTNEC जस्तै SEMINAR लाई के लेखिन्छ ?