Welcome to your GK & IQ Exam Set 75
नेपालको पहिलो महिला परराष्ट्र मन्त्री को हुन् ?
नेपाललाई विदेशी सहायता दिने क्रममा पहिलो हस्ताक्षर गर्ने देश कुन हो ?
नेपाली साहित्यमा "आदिकवि" को उपाधि पाउने कवि को हुन् ?
प्रसिद्ध गायक "आतिफ आसलम" कुन देशका नागरिक हुन् ?
अमेरिकाका प्रथम राष्ट्रपति को हुन् ?
नदीको किनार भए जस्तै समुद्रको के हुन्छ ?
Cricket लाई Bat भए जस्तै Hockey लाई के हुन्छ ?
प्रश्नम उल्लिखित विकल्पहरुको अध्ययन गरी नमिल्दो (Odd) विकल्प पत्ता लगाउने । समूहमा नमिल्ने पत्ता लगाउनुहोस।
ऋग्वेद यजुर्वेद अथर्ववेद धनुर्वेद