Welcome to your GK & IQ Exam Set 74
मुटु सम्बन्धि अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
X-Ray को आविस्कारक को हुन् ?
डोल्पा, जुम्ला, ? , मुगु, हुम्ला
बहु जीबकोषको बिभाजन देखिन्छ
राणा कालमा मुद्रा विनिमय सम्बन्धी कार्य कुन निकायले गर्थ्यो ?
QBHF ले PAGE लाई जनाउँछ भने QFODJM ले के लाई जनाउँछ ?
FASHION लाई कोड भाषामा FOIHSAN जस्तै PROBLEM लाई के लेखिन्छ ?
यदि कोठालाई विछ्यौना, विछ्यौनालाई फूल, फूललाई कार्पेट भनिन्छ भने मान्छे केमा सुत्छ ?
दिपेश अहिले पश्चिम दिशातर्फ फर्केर उभिएको छ। ऊ घडिको सुईको दिशाअनुसार ४५° को कोणमा घुमेर पुन : घडीको सुइको उल्टो दिशातर्फ १८०° को कोणमा घुम्छ भने ऊ अहिले कुन दिशातर्फ फर्किएको छ ?
हिजोको अस्ति बुधबार भए भोलिको पर्सी कुन बार पर्छ ?