Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

GK & IQ Exam Set 73

Welcome to your GK & IQ Exam Set 73

सार्कमा सबैभन्दा अग्लो पुल कुन हो ?

सार्कमा सबैभन्दा लामो रेलवे स्टेशन कुन हो ?

भारतको केन्द्रिय बैंक कुन हो ?

भुटानमा पुरुषले लगाउने राष्ट्रिय पोशाकलाई के भनिन्छ ?

औद्दोगिक क्रान्तिको सुरुवात कुन देश बाट भएको हो ?

एउटा कमिला 22 फिट गहिरो खाल्डाबाट बाहिर निस्कन खोजेछ । कमिला एक दिनमा 3 फिट माथि आई 2 फिट तल भर्दो रहेछ । एवंरितले चढ्दै जाँदा कमिला कति दिनमा खाल्डा बाहिर निस्कन सक्ला ?

एउटा मन्दिरमा केही बोका र कुखुरहरुको बली दिइएको थियो । यदि त्यहाँ 20 वटा टाउको र 50 वटा खुट्टा थिए भने बोका र कुखुराको संख्या कतिकति थियो ?

अस्पतालको एउटा लाइनमा पूजा सुरू र अन्तिम दुवैतिरबाट ११ औँ स्थानमा छन भने त्यहाँ कति जना मान्छे रहेछन ?

कुनै एउटा लाइनमा अशोक वायाँबाट १४ औँ र दिनेश दायाँबाट ७ औँ स्थानमा रहेका छन । यदि अशोक र दिनेशको बीचमा ३ जना छन भने त्यहाँ कूल कति जना होलान ?

२,८,१६,६४,१२८,?

Leave a comment

Your email address will not be published.