Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

GK & IQ Exam Set 72

Welcome to your GK & IQ Exam Set 72

स्थानीय स्वायत्त शासन एन, २०५५ कहिले लागु भयो ?

जिल्ला प्रशासन योजना कहिले देखि लागू गरियो ?

Mount K2 is located in ......

UNO का सदस्य प्राप्त गर्दा नेपालको प्रधानमन्त्री को थिए ?

सार्कमा सबैभन्दा अग्लो स्थानमा भएको होटल कुन हो ?

७,१२,१९,?,३९

यदि a = 1, b = 3, c = 5 ............ हुन्छ भने 397 ले केलाई जनाउँछ ?

दिइएका विकल्पबाट उपयुक्त Missing Character छनोट गर्नुहोस ।

दिइएका विकल्पबाट उपयुक्त Missing Character छनोट गर्नुहोस ।

जनता मेमोरियल स्कुलको कक्षा 10 को कुल विध्यार्थी संख्या 48 छ । त्यसमा केटीको भन्दा केटाको संख्या दुई गुणा बढी छ भने कुल केटीको संख्या कति रहेछ ?

Leave a comment

Your email address will not be published.