Welcome to your GK & IQ Exam Set 71
नेपालमा ४ वर्णको ब्यवस्था कस्ले गरे ?
निजमती सेवा दिवस कहिले मनाइन्छ ?
श्री ५ विरेन्द्रलाई आर्यघाटमा कसले दागबत्ती दिएका थिए ?
भक्तपुरको न्यातपोल (५ तल्ले ) मन्दिरमा कुन देवीको मुर्ती छ ?
नेपालमा भाईपर्व कहिले भएको थियो ?
विनोद र विकाससँग केही रुपैया छ । यदि विकसले 5 विनोदलाई दियो भने विनोदको तेब्बर हुन्छ र यदि विनोदले 5 विकसलाई दियो भने दुवैसँग बराबर हुन्छ भने ती दुईसँग कति कति रुपैया होला ?
27 भन्दा 36 जतिले बढी छ, कतिभन्दा 36 त्यतिले कमी छ ?
त्यो सबैभन्दा सानो भिन्न कुन हो जसलाई 3/4 सँग जोड़दा परिणाम Natural Number आउँछ ?
एउटा झोला 30 प्रतिशत नाफा गरी बेच्दा रु. 38.40 नाफा हुनेछ भने त्यसको क्रयमूल्य कति होला ?
50 वोटा कितबको मूल्य रु 4,000 छ । यदि 25% मूल्य बृद्धि भयो भने 36 वोटा किताबको मूल्य कति पर्ला ?