Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

GK & IQ exam set 7

Welcome to your GK & IQ exam set 7

सम्राट अशोक कस्को पालामा नेपाल आएका थिए ?

शाके सम्तमा कति जोडे विक्रम सम्वत हुन्छ ?

नेपाल उपत्याकामा आउने प्रथम बुद्ध को थिए ?

शिखी बुद्ध आई बसेको पर्वतलाई के भनिन्छ ?

चार नारायणको स्थापना कस्ले गरेका थिए ?

Cricket लाई Bat भए जस्तै Hockey लाई के हुन्छ ?

Calendar को सम्बन्ध Date सँग हुन्छ भने Dictionary को सम्बन्ध के सँग हुन्छ ?

Good को Bad भएजस्तै Virtue को के हुन्छ ?

Knife बराबर Cut हुन्छ भने Axe बराबर के हुन्छ ?

Pork को सम्बन्ध Pig सँग भएजस्तै Beef को सम्बन्ध के सँग हुन्छ ?

Leave a comment

Your email address will not be published. Required fields are marked *