Welcome to your GK & IQ Exam Set 69
वलभद्र कुंवरले कुन लड़ाइको नेतृत्व गरेका थिए ?
नेपालमा चौसठ्ठी सालको पर्व कुन राजाको पालामा भएको थियो ?
सहिदगेटको ४ सहिदका मूर्ति कुन कलाकारले बनाएका हुन् ?
नेपालको सबै भन्दा पहिलो मूर्ति कुन हो ?
तलको चित्रमा कतिवटा त्रिभुजहरु छन् ?