Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

GK & IQ Exam Set 67

Welcome to your GK & IQ Exam Set 67

Which is the largest mountain range in the world?

अफ्रिका महादेशले विश्वको कति प्रतिशत भू भाग ओगटेको छ ?

सबैभन्दा धेरै भुकम्प जाने देश कुन हो ?

नेपालको सवैभन्दा ठूलो औद्दोगिक क्षेत्र कुन हो ?

नेपालमा सबैभन्दा बढी सहयोग गर्ने विदेशी राष्ट्र कुन हो ?

ताराहरु आकाशमा चम्कन्छन् । Comets एउटा तारा हो ।

स्तनधारी प्राणीले दूध दिन्छन् । भैँसी एउटा स्तनधारी प्राणी हो ।

Add description here!

विना खड्का ४ कि. मि. अगाडि गएर बायाँ मोडिई ६ कि. मि. हिड्छिन । उनी पुन : बायाँतर्फ मोडिई १२ कि. मि. दूरी तय गर्छिन भने सुरुको विन्दुबाट उनी कति टाढा पुगिन ?

1. जग 2. झ्याल 3. गारो 4. कोठा 5. छाना

Leave a comment

Your email address will not be published. Required fields are marked *