Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

GK & IQ Exam Set 65

Welcome to your GK & IQ Exam Set 65

संयुक्त राष्ट्र संघले अन्तराष्ट्रिय स्वयंसेवक कहिले मनायो ?

सार्कको सबैभन्दा अग्लो ताल कुन हो ?

सार्कमा सबैभन्दा अग्लो पर्वत श्रींखल कहां पर्छ ?

लेन्सको पावर .......... मा मापन गरिन्छ ?

कान्केभ एनाको फोकस .......... हुन्छ ।

(२००,२०,२ ) भएजस्तै देहायको कुन मिल्छ ?

  1. bUlB
  2. bU1B
  3. buLB
  4. bUlB

एउटा सुन्तला व्यापारीले 12 दर्जन सुन्तला भएको टोकरी 18 मा किनेछ । उसको अनुमानअनुसार ती सबै सुन्तला बिक्री हुन्जेल 2 दर्जन सडेर खराब हुनेछन् । अब असल मात्र बिक्री गरेर जम्मा खर्चको एक तिहाई नाफा कमाउन कति दररेट राख्नुपर्ला ?

3 जाना साथीहरू रेस्टुरेन्टमा गएर डिनर लिएछन् । रकम तिर्ने बेला अनिशाले प्रतिक्षाले बुझाएको रकमको 2/3 भाग बुझाइन, त्यस्तै प्रतिक्षाले समीक्षाले बुझाएको रकमको 1/2 भाग बुझाइन भने प्रतिक्षाले कुल रकमको कति भाग बुझाइन ?

Leave a comment

Your email address will not be published. Required fields are marked *