Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

GK & IQ Exam Set 63

Welcome to your GK & IQ Exam Set 63

The volcanic region "Ring of Fire" surrounds ......

नेपालले संयुक्त राष्ट्रसंघको वार्षिक बजेटको कति प्रतिशत व्यहोर्छ ?

सार्कमा सबैभन्दा ठूलो टनेल कुन हो ?

शीतल निवासको निर्माण कसले गरेका थिए ?

नारायणहिटीको डिजाईनर को हुन् ?

दिइएका चित्रमध्ये नमिल्ने (Odd) चित्र पत्ता लगाउनुहोस् ।

दिइएका चित्रमध्ये नमिल्ने (Odd) चित्र पत्ता लगाउनुहोस् ।

दिइएका चित्रमध्ये नमिल्ने (Odd) चित्र पत्ता लगाउनुहोस् ।

एउटा फलफूल पसलेले 300 वोट केरा प्रति दर्जन रु. 6 का हिसाबले किन्छ । तीमध्ये 20 वोट केरा बिग्रेका रहेछन । बाँकी केरालाई प्रति कोसा 75 पैसामा बिक्री गर्यो भने कति प्रतिशत नाफा हुन्छ ?

धिरजले एउटा रेडियो रु. 530 म किन्छ र रु. 70 मर्मतका लागि खर्च गर्छ । त्यसपछि उसले सो रेडियो रु. 540 म बेच्छ भने उसलाई कति प्रतिशत नोक्सान हुन्छ ?

Leave a comment

Your email address will not be published. Required fields are marked *