Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

GK & IQ Exam Set 62

Welcome to your GK & IQ Exam Set 62

चार नारायणको स्थापना कस्ले गरेका थिए ?

पशुपतिमा भट्ट पुजारी राख्ने चलन कस्ले चलाएका हुन् ?

अशोक सम्राटको राज्यकाल कहिले देखि कहिले सम्म थियो ?

किरांतीहरुले नेपालमा कति वर्ष शासन गरेका थिए ?

Where is "Olympic Mountain Range"?

एउटा पसलेले एउटा कमिज रु. 240 म बेच्दा 10% घाटा भएछ भने 40% नाफा गर्न उक्त कमिज कतिमा बेच्नुपर्ला ?

सन्देशले एउटा चार्जर लाइट 10% नॉक्सानमा बेचेछ, यदि रु. 150 बढी लिन सकेको भए उसलाई 20% नाफा हुने थियो भने सोको क्रयमूल्य कति होला ?

शंकर एउटा बैठकमा 8.45 बुझ्नुभन्दा 20 मिनेट अघि पुग्दा बैठक सुरू हुने समय भन्दा 40 मिनेट ढीला गरी आउने दिनेश भन्दा ऊ 30 मिनेट अघि पुगेको रहेछ भने बैठक सुरू हुने समय पत्ता लगाउनुहोस ।

तल दिइएको चित्रमा वर्गहरुको संख्या कति छ ? पत्ता लगाउनुहोस ।

दिइएको चित्रमा कतिवटा आयतहरु रहेका छन् ?

Leave a comment

Your email address will not be published.