Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

GK & IQ Exam Set 61

Welcome to your GK & IQ Exam Set 61

अमेजन नदी कुन महासागरमा मिसिने नदी हो ?
एसिया महादेशले विश्वको कति प्रतिशत भू भाग ओगटेको छ ?
विश्व सम्पदा दिवस कहिले मनाईन्छ ?
नेपालमा बैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको स्थापना कहिले भएको थियो ?
महाभारतको युद्धसंग सम्बन्धित राजा को थिए ?
तलको चित्रमा रहेका वर्ग र् त्रिभुजहरुको संख्या पत्ता लगाउनुहोस ।
दिइएको चित्रमा वर्गहरुको संख्या पत्ता लगाउनुहोस।
तलको चित्रमा कतिवटा त्रिभुज रहेका छन् ?
A ले एउटा काम 10 दिनमा गर्न सक्छ र B ले 15 दिनमा गर्न सक्छ दुवै मिली सो काम कति दिनमा गर्न सक्छन ?

Leave a comment

Your email address will not be published.