Welcome to your GK & IQ Exam Set 60
नेपालको "नं २ प्रदेश" अन्तर्गत कतिवोट जिल्लाहरु रहेको छन् ?
न्याय परिषदमा कति जना सदस्य रहने ब्यवस्था छ ?
संविधानको कुन धारामा "स्वतन्त्रताको हक" को ब्यावस्था छ ?
नगरपालिकामा कति वडा रहन्छन्
अमेजन नदी कुन महासागरमा मिसिने नदी हो ?
चित्र (A) बाहेकका अरु चित्र एकै प्रकृतिका 2 वटा चित्र खप्टिएर बनेका छन् भने चित्र (A) मा 3 वटा Arrow सँगै रहेका छन् ।
यदि 25 वोटा कलमको मूल्य रु 246 पर्छ भने रु 984 ले कति वोटा कलम किन्न सकिएला ?