Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

GK & IQ Exam Set 59

Welcome to your GK & IQ Exam Set 59

"मानाङ्ग" कस्ले चलाएका थिए ?

लीच्छविकालमा "द्रंग" भन्नाले के बुझिन्थ्यो ?

नेपालमा अलौ पर्व कहिले भएको थियो ?

सीता कसकी छोरी थिईन् ?

कालु पाण्डेको अर्को नाम के हो ?

4 km सडक निर्माण गर्न प्रतिदिन 8 घण्टाको दरले 200 ज्यामिलाई 50 दिन लाग्छ भने प्रतिदिन 10 घण्टाको दरले 80 दिनमा सो सडक निर्माण गर्न कति ज्यामि कम गर्नुपर्ला ?

कुनै एउटा ट्यांकी एउटा पाइपले 36 मिनेटम भर्न सक्छ र खाली गर्ने पाइपले सो ट्यांकी 45 मिनेटमा खाली गर्छ । दुवै पाइप एक साथ खोल्दा सो ट्यांकी भरिन कति समय लागला ?

Leave a comment

Your email address will not be published. Required fields are marked *