Welcome to your GK & IQ Exam Set 57
उपत्यका विभाजानपछि काठमाडौंका पहिलो मल्ल राजा को हुन् ?
२००७ सालको सशस्त्र आन्दोलनको अन्त्य कहिले भयो ?
कोतपर्व हुंदा नेपालमा को प्रधान मन्त्री थिए ?
विश्वको सबै भन्दा ठूलो महासागर कुन हो ?
उत्तर अमेरिका महादेशको सबैभन्दा अग्लो पर्वत कुन हो ?
12 जनालाई 10 दिनका लागि पुग्ने खाना छ भने सो खाना 30 जनालाई कति दिन पुग्छ ?
50 वोटा कितबको मूल्य रु 4,000 छ । यदि 25% मूल्य बृद्धि भयो भने 36 वोटा किताबको मूल्य कति पर्ला ?
विनीता 10 दिन पहिले फिल्म हेर्न गाइन । यदि उनी शुक्रबारको दिनमा मात्र फिल्म हेर्न जाने गर्छिन् भने आज कुन बार हो ?