Welcome to your GK & IQ Exam Set 56
प्रतिनिधि सभाको सदस्यको लागि कम्तीमा कति उमेर हुन आवश्यक छ ?
पहिलो पटक ब्यावस्थापिक संसदको अधिवेशन कसले आव्हान गर्दछ ?
पशुपतिनाथको मन्दिर कस्ले बनाएका थिए ?
रमणीय स्थल मधुगंगा कुन जिल्लामा पर्दछ ?
प्रताप मल्लकी दुई रानीको नाम के हो ?
Necessity को सम्बन्ध Invention सँग भए Curiosity को सम्बन्ध के सँग हुन्छ ?
प्रश्नम उल्लिखित विकल्पहरुको अध्ययन गरी नमिल्दो (Odd) विकल्प पत्ता लगाउने । समूहमा नमिल्ने पत्ता लगाउनुहोस।
प्रश्नम उल्लिखित विकल्पहरुको अध्ययन गरी नमिल्दो (Odd) विकल्प पत्ता लगाउने । समूहमा नमिल्ने पत्ता लगाउनुहोस।
काठमाडौं
पोखरा
चितवन
रुपन्देही