Welcome to your GK & IQ Exam Set 55
नेपालको पर्यटन विकासको प्रमुख आधार के हो ?
नेपालको शान्ति क्षत्रको प्रस्तावलाई समर्थन गर्ने अन्तिम राष्ट्र कुन हो ?
हिमाली क्षेत्रमा नगरपालिका बन्नको लागि कति जनसंख्या हुनु आवश्यक पर्छ ?
राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्ष को हुन्छ ?
"रारा राष्ट्रिय निकुंज" कुन प्रदेशमा पर्दछ ?
रेडियोलाई स्रोता जस्तै टेलिभिजनलाइ के हुन्छ ?
प्रश्नम उल्लिखित विकल्पहरुको अध्ययन गरी नमिल्दो (Odd) विकल्प पत्ता लगाउने । समूहमा नमिल्ने पत्ता लगाउनुहोस।
रण्जु परीक्षामा सफल भएका विध्यार्थीमध्ये सुरुबाट १६ औँ स्थानमा र तलबाट २९ औँ स्थानमा रहेकी छिन । ५ जना विध्यार्थीहरु परीक्षामा सहभागी हुन सकेनन् र ५ जना अनुक्तीर्ण भए भने कक्षामा कति विध्यार्थी थिए ?
दिइएका चित्रमध्ये नमिल्ने (Odd) चित्र पत्ता लगाउनुहोस् ।