Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

GK & IQ Exam Set 53

Welcome to your GK & IQ Exam Set 53

विधुत चापलाई के मा नापिन्छ ?

"सोडीयम क्लोराइड" ............ हो ?

"चिदाम्बराम" कुन राष्ट्रको प्रसिद्ध धार्मिक शहर हो ?

माल्दिभ्सको मुख्य धर्म कुन हो ?

विश्व शान्ति दिवस कहिले मनाईन्छ ?

4 km सडक निर्माण गर्न प्रतिदिन 8 घण्टाको दरले 200 ज्यामिलाई 50 दिन लाग्छ भने प्रतिदिन 10 घण्टाको दरले 80 दिनमा सो सडक निर्माण गर्न कति ज्यामि कम गर्नुपर्ला ?

A ले एउटा काम 10 दिनमा गर्न सक्छ र B ले 15 दिनमा गर्न सक्छ दुवै मिली सो काम कति दिनमा गर्न सक्छन ?

नेपालको समय जापानको समय भन्दा 3 घण्टा 30 मिनेट ढिला छ । यदि नेपालमा विहान 11.45 बजेको छ भने जापानम कति बजेको होला ?

तलको चित्रमा quadrilaterals र pentagons को संख्या कति - कति रहेको छ ?

तलको चित्रमा कतिवटा त्रिभुज रहेका छन् ?

Leave a comment

Your email address will not be published.