Welcome to your GK & IQ Exam Set 52
ईमेलको सर्वप्रथम सुरुवात सन् १९७६ मा कुन देशले गरेको थियो ?
हिउँको पग्लने विन्दु कुन हो ?
X-Ray को आविस्कारक को हुन् ?
मानव जाति ............ प्रजाति संग सम्वन्धित् छ ?
ओसामा विन लादेनको हत्या कहिले भयो ?
तलको चित्रमा कतिवटा आयत छन् ?
तलको चित्रमा कतिवटा वर्ग रहेका छन् ?
तलको चित्रमा कतिवटा आयत छन् ?
एउटा विध्यालयमा अध्यापनरत 31 जना शिक्षकहरुको औसत उमेर 32 वर्ष छ । तीमध्ये 47 वर्षको एकजना शिक्षकको अन्यत्र सरुवा भएछ भने बाँकी कर्मचारीको मात्र औसत उमेर कति होला ?
20 वटा कलमको सरदर मूल्य रु. 15 रहेछ । त्यसमध्ये 5 कलमको सरदर मूल्य रु. 18 रहेछ भने बाँकी कलमको सरदर मूल्य कति होला ?