Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

GK & IQ Exam Set 51

Welcome to your GK & IQ Exam Set 51

नेपालसंग दौत्य सम्बन्ध कायम भएको प्रथम दक्षिण अमेरिकी मुलुक कुन हो ?

कुन देशको आफ्नो कुनै सिक्का छैन ?

विश्व मानव अधिकार दिवस कहिले मनाईन्छ ?

सार्कको सबैभन्दा अग्लो झरना कुन हो ?

सार्कमा सबैभन्दा लामो रेलवे स्टेशन कुन हो ?

4 km सडक निर्माण गर्न प्रतिदिन 8 घण्टाको दरले 200 ज्यामिलाई 50 दिन लाग्छ भने प्रतिदिन 10 घण्टाको दरले 80 दिनमा सो सडक निर्माण गर्न कति ज्यामि कम गर्नुपर्ला ?

12 कामदारले कुनै काम 20 दिनमा गर्न सक्छन । सो काम 16 दिनमा सक्नका लागि कति कामदार थप्नुपर्ला ?

Leave a comment

Your email address will not be published. Required fields are marked *