Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

GK & IQ Exam Set 50

Welcome to your GK & IQ Exam Set 50

"Hukuru Miskiiy Mosque" कुन देशमा पर्दछ ?

भारतको पहिलो हिन्दी Film कुन हो ?

नेपाली साहित्यमा "महाकवि" को उपाधि पाउने कवि को हुन् ?

औद्दोगिक क्रान्तिको सुरुवात कुन देश बाट भएको हो ?

ईमेलको सर्वप्रथम सुरुवात सन् १९७६ मा कुन देशले गरेको थियो ?

12 कामदारले कुनै काम 20 दिनमा गर्न सक्छन । सो काम 16 दिनमा सक्नका लागि कति कामदार थप्नुपर्ला ?

A ले एउटा काम 10 दिनमा गर्न सक्छ र B ले 15 दिनमा गर्न सक्छ दुवै मिली सो काम कति दिनमा गर्न सक्छन ?

पहिलो 2 चित्रबीच रहेको सम्बन्धका आधारमा तेस्रो चित्रसँग मिल्ने चित्र दिइएका विकल्प हरुबाट छनोट गर्नुपर्ने ।

Leave a comment

Your email address will not be published. Required fields are marked *